पत्रकारले पैसा मागे कहाँ उजुरी गर्ने ?

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले वेलायतस्थित नेपाली समुदायका गुनासाको सुनुवाई गर्ने भएको छ । शाखाले गत हप्ता इष्ट लण्डनमा आयोजना गरेको अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा समुदायका गुनासा इमेल मार्फत सुन्ने भएको छ । शाखाका महासचिव संजय कँडेलले बुधवार साँझ सचिवालयको तर्फवाट सूचना जारी गर्दै वेलायतस्थित नेपाली समुदायसंग सहकार्य गर्न सदैव तयार रहेको वताउँतै … Continue reading पत्रकारले पैसा मागे कहाँ उजुरी गर्ने ?